Exam paper of Compulsory Nepali of Class/Grade 11/xi having subject code 003-a of the year 2076-2019.
Compulsory Nepali 003a NEB Class 11 Question Paper of the year 2076. NEB Class/Grade 11/xi Compulsory Nepali exam 2076-2019 was held on May 2019 [Jestha 2076]. Check and download in pdf – National Examinations Board (NEB) exam paper of subject Compulsory Nepali 003-a of the year 2076-2019.
विधार्थीहरुले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ। दायाँ किनारामा दिईएको अङ्कले पूर्णाङ्क जनाउँदछ।
१. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [५] (क) तलका वर्णहरुको उच्चारण स्थान र प्रयत्न छुट्टयाउनु होस् : क, झ, फ, य, ह। (ख) तल दिइएका शब्दको अक्षर संरचना र अक्षर सङ्ख्या समेत देखाउनु होस्: त्यो, खैलाबैला, ज्ञानी, अतिरिक्त, महिमाशाली।
२. शुद्द गरी पुनर्लेखन गर्नुहोस् : [५] निरास हून त मन छैन। तर परीस्थिति एस्तो आइ पर्छ बिवश भयेर नसही शुख छैन। नत्र हेर त गरिवी हालत छ, नसहेर अहिले के गर्नु?
३. तलको अनुच्छेदमा रेखाङ्कन गरिएका पदहरुको शब्दवर्ग पहिचान गरी लेख्नुहोस् : [३] सानीले भाइलाई भनी: पृथ्वी गोलो छ भनी वैज्ञानिकहरुले भनेका छन्; त्यसैले पो हाम्रो पुस्तकभित्र पनि यिनै कुरा लेखिएका छन्।
४. तलको अनुच्छेदबाट दुई दुई वटा तत्सम र आगन्तुक शब्द खोजी लेख्नुहोस् : [२] आजका बच्चालाई जन्मिँदै मोबाइल चाहिन्छ। ल्यापटपमा खेल्न र टेलिभिजनमा झुन्डिन पाए पुग्यो। घरमा आएका अतिथि वा पाहुनालाई नमस्कार गरी आफ्नै कोठामा दौडनु उनीहरुको परिचय बनेको छ। हेरौँ भविष्यमा ती कस्ता हुन्छन्!
See More:-
View 2076/2019 Question Paper of Compulsory Nepali Class 11, Grade 11-XI| Sub. Code: 003-A | National Examination Board (NEB).
Download in pdf Compulsory Nepali 003a neb class 11 question paper of the year 2076-2019.
2076-2019 NEB Class 11 Compulsory Nepali 003a Question Paper pdf download.
Download 003A Class/Grade 11/xi Nepali Question Paper 2076.
NEB Nepali question paper 2076-2019.
Nepali question (Exam) paper 003a 2076.
Check Neb compulsory nepali question paper in pdf format.
2076-2019 NEB Nepali Question Paper, Grade xi NEB Nepali question paper 2076-2019, Class 11 NEB Nepali question paper 2076-2019, Download in PDF Nepali Exam Paper of Class 11-xi 2076, View and download NEB Nepali question paper sub code 003a of the year 2076-2019 in pdf format, NEB Class/Grade 11/xi Nepali question paper collection.